नेपाल सरकार सित हाम्रो अनुरोध

आज मनसुरी, देहरादून घुम्न जाने भारतीयमा विदेश नागरिक छन भने यस्तो लकडाउनको समयमा पनि कास्मिर, कालापत्थर, सिमलामा स्याउँ भित्र्याउन नेपाली युवाहरु विना रोकटोक भारत गई रहेका छन् । काम गराउन लैजाने ठेकेदार बस ल्याई बनबासामा पर्खेका हुन्छन् । सिमापार गर्न भारतीय कस्टमले सहयोग पुर्याई रहकोले नेपाली कामदारलाई भारत पस्न सजिलो भएको छ । नेपालमा निर्माण … Continue reading नेपाल सरकार सित हाम्रो अनुरोध